फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्रध्यक्ष भियतनामका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2017-05-12 18:28:21
 

हिजो मे एघार तारिख दिउँसो चीनका राष्ट्रध्यक्ष सी चीन फिङले पैचिङको जन पृहत सभा भवनमा एक पेटी एक मार्ग समारोहमा सहभागी हुन पैचिङमा आउनु भएका भियतनामका राष्ट्रपति छन् ता क्वाङलाई हार्दिक स्वागत गर्नुभयो।

चीनका राष्ट्रध्यक्ष सीको निमन्त्रणामा भियतनामका राष्ट्रध्यक्ष छन् ता क्वाङले चीनको राजकीय भ्रमण गर्नुका साथै एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।

सो भेटमा दुवै देशका राष्ट्रनायकले दुई मुलुकहरुबीचको सहयोगलाई सबल पार्ने र रणनीतिक साझेदारी सम्बन्ध बढाउने बिचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु