फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग विश्वको पुल बनेको पाकिस्तानी विद्बानको भनाइ

(GMT+08:00) 2017-05-12 18:30:43

यही मे चौध तारिखदेखि एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च पैचिङमा आयोजना हुँदैछ। सो अवसरमा चीन सम्बन्धी अध्ययन गर्ने पाकिस्तानी विद्बान हुमयौयन खानले एक पेटी एक मार्ग प्रस्ताव विश्वको पुल बनेको बताउनुभयो। उहाँले उक्त प्रस्तावले विश्व आर्थिक विकासको प्रबर्द्बन गर्न सक्ने विचार व्यक्त गर्नुभएको छ।

उहाँले चिनियाँ अन्तराष्ट्रिय रेडियोलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

यसका साथै उहाँले पाकिस्तानी जनताले चीनद्वारा प्रस्तूत एक पेटी एक मार्ग प्रस्तावको हार्दिक स्वागत गरेको पनि उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु