फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी गर्ने बारेमा नेपाली दूताबासमा पत्रकार सम्मेलन

(GMT+08:00) 2017-05-12 18:39:24

 

एक पेटी एक मार्ग सम्बन्धी राजदूत मञ्च परिषद् र चीनका लागि नेपाली राजदूताबासद्बारा आयोजित "एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय व्यावसायिक शिखर सम्मेलन अर्थात् नेपालतर्फ प्रस्थान गर्ने चिनियाँ व्यवसायको उच्चस्तरीय भ्रमण दल"ले आगामी अगष्ट एकाईसदेखि छब्बीस तारिखसम्म नेपालको भ्रमण गर्ने निर्णय गरेको छ। यसबाहेक अगष्ट पच्चीस तारिख काठमाडौंमा चीन-नेपाल व्यवासायिक सहकार्य शिखर सम्मेलनको आयोजना गर्न पनि निर्णय भएको छ। यसै क्रममा संयोजन पक्षले आज मे बाह्र तारिख पैचिङस्थित नेपाली दुताबासमा नेपालतर्फ लगानी - एक पेटी एक मार्ग व्यावसायिक सहकार्य शिखर सम्मेलनको पत्रकार सम्मेलनको आयोजना गरेको छ।

1  2  
जानकारी तथा लेखहरु