फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपप्रधानमन्त्री चाङ काउलीद्बारा बीआरआई शिखर मञ्चलाई सम्बोधन

(GMT+08:00) 2017-05-14 16:08:22

मे चौध तारिख चीनका उप प्रधानमन्त्री चाङ काउलीद्बारा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

उक्त सम्बोधनमा उहाँले बीआरआई प्रस्तावमार्फत सबै सहभागी लुकहरुबीचको सहयोगलाई सबल पार्ने र आपसी हित बाँड्ने इच्छा व्यक्त गर्नुभएको छ।

आगामी पाँच वर्षमा चीनले असी करोड अमेरिकी डलरको सामान आयात गर्ने र छ खर्ब अमेरीकी डलरको विदेशी लगानी आकर्षित गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु