फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी राषट्रपति भ्लादिमिर पुटिनद्वारा बीआरआईको प्रशंसा

(GMT+08:00) 2017-05-14 18:01:05

मे चौध तारिख रुसका राषट्रपति भ्लादिमिर पुटिनले बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चलाई सम्बोधन गर्दै यसको प्रशंसा गर्नु भएको छ।

चीनले प्रस्तुत गरेको बीआरआई प्रस्तावको प्रशंसा गर्दै उक्त प्रस्तावले अन्तर्राष्ट्रिय सहकार्यमा चीनको सिर्जना देखा परेको उहाँले व्यक्त गर्नुभयो।

यसका साथै उहाँले रुसकोतर्फबाट बीआरआईको स्वागत र समर्थन गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु