फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रचार प्रसार मन्त्रीद्बारा बीआरआई थिङ्कट्याङ् सम्मेलनमा सम्बोधन

(GMT+08:00) 2017-05-14 18:39:20

सिन्ह्वा समाचार समितका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार प्रसार मन्त्री ल्यू छी पाउले बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च अन्तर्गत थिङ्कट्याङ्क आदान प्रदान सम्मेलनमा सहभागी हुनुभयो। सो अवसरमा उहाँले "हातमा हात मिलाएर थिङ्कट्याङ्क बीआरआई निमार्ण " शीर्षकमा सम्बोधन भयो।

उक्त सम्बोधनमा उहाँले विभिन्न मुलुकहरुका थिङ्कट्याङ्कहरुको विचारलाई आदान प्रदान गर्ने र सहयोगलाई सबल पार्ने विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु