फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गको अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउण्ड टेबल शिखर सम्मेलनको पहिलो चरणको सम्मेलनको सी चिन फिङद्वारा अध्यक्षता

(GMT+08:00) 2017-05-15 15:17:20

         मेइ पन्ध्र तारिख विहान एक पेटी एक मार्गको अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउण्ड टेबल शिखर सम्मेलनको पहिलो चरणको सम्मेलन पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो सम्मेलनको अध्यक्षता गर्नुका साथै सम्बोधन पनि गर्नुभएको छ। सो अवसरमा उहाँले सहभागी राष्ट्रानायक, सरकारी नेता, अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिसँग एक पेटी एक मार्गको निर्माण तथा सहयोगसम्बन्धमा छलफल गर्नुका साथै संयुक्त रुपमा बृहत्त योजनाको तर्जुमा पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु