फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत अप्रिलमा चीनको आर्थिक परिस्थिति सकारात्मक

(GMT+08:00) 2017-05-15 18:23:21
          चीनको राष्ट्रिय तथ्याङ्क व्युरोका प्रेस प्रवक्ता सिङ्ग चि हङ्गले आज पन्ध्र तारिख जनाएअनुसार गत अप्रिल महिनामा उत्पादन क्षेत्रमा स्थिरताका साथ वृद्धिलाई कायम राखिँदै आएको छ। बजारमूलक माग लगातार विस्तार गरिँदै आएको तथा नागरिक अर्थतन्त्रले निरन्तर रुपमा समष्टिगत स्थिर तथा सकारात्मक विकसित प्रवृत्तिलाई कायम राखेको छ।

           यसका साथै लगानी र उपभोगमा पनि स्थिर विकास भैरहेको छ। चालू वर्षको अघिल्ला चार महिनामा राष्ट्रिय निश्चित सम्पत्तिको लगानी गत वर्षको सोही अवधिको तुलनामा 8.9प्रतिशतले बढेको छ। यसमध्ये निजी लगानीको बृद्धि गत वर्षको सोहि अवधिको तुलनामा 6.9प्रतिशतले बढेको छ। उपभोगको सम्बन्धमा सामाजिक उपभोग्य बस्तुको कूल खुद्रा बिक्रीको बृद्धि गत वर्षको सोहि अवधिको तुलनामा 10.7प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु