फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले पाए नेपालको ठूलो जल विद्युत परियोजनाको सम्भाव्यता अध्ययनको ठेक्का

(GMT+08:00) 2017-05-16 16:55:26

        चीनको त्रिघाँटी ग्रुपमातहत शाङ हाइ सर्वेक्षण तथा डिजाइन संस्थान लिमिडेट कम्पनीले हालै नेपाल ऊर्जा स्रोत मन्त्रालयमातहतको बिजुली विकास ब्यूरोसँग सम्झौतामा हस्ताक्षर गरी सेती नदी-6 जल विद्युत स्टेशन र सुनकोशि 2 र 3 जल विद्युत स्टेशनको सम्भाव्यता अध्ययन तथा वातावरण मूल्याङ्कनको ठेक्का पाएको छ।

         बताएअनुसार, लामो समययता नेपालका ठूला तथा मध्यस्तरीय जल विद्युत परियोजनाको सम्भाव्यता अध्ययन तथा वातावरण मूल्याङ्कन कार्य मुख्यतः युरोपेली र अमेरिकाका उच्च कम्पनीले गर्दैआएका छन्। यस पटक चिनियाँ व्यवसायीले उक्त ठेक्का हात पार्नुबाट नेपाली जल विद्युत विकास क्षेत्रमा विशेष महत्व राखेको छ।

जानकारी तथा लेखहरु