फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग संयुक्त विज्ञप्तीबाट पूर्ण रुपमा विभिन्न पक्षबीचको सहयोगात्मक सहमति अभिव्यक्त:चिनियाँ परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2017-05-16 18:41:46

        एक पेटी एक मार्गको अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउण्ड टेबल शिखर सम्मेलनमा सार्वजनिक भएको संयुक्त विज्ञप्ती "एक पेटी एक मार्ग"प्रारुपमा आधारित पहिलो चौतर्फी,व्यवस्थित,अधिकारप्राप्त बहु पक्षीय दस्तावेज हो जसबाट पूर्ण रुपमा विभिन्न पक्षबीचको सहयोगात्मक सहमति र शिखर सम्मेलनको महत्वपूर्ण उपलब्धि अभिव्यक्त भएको देखिन्छ।

         चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले आज सोह्र तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार यो विभिन्न पक्षद्वारा धेरै पटकको परामर्श पछि पाइएको उपलब्धि हो। यसले एक पेटी एक मार्गको भावी सहयोग दिशा स्पष्ट देखाउनुका साथै अन्तर्राष्ट्रिय सहयोगलाई पुनरुत्थान गर्ने र खुल्ला विश्व अर्थतन्त्रको निर्माण गर्ने स्पष्ट तथा शक्तिशाली सूचना दिएको छ।

जानकारी तथा लेखहरु