फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैठौं सिरिया समस्या सम्बन्धी जेनेभा वार्ता सुरु

(GMT+08:00) 2017-05-17 18:01:18

        सिरिया समस्या सम्बन्धी नयाँ चरणको जेनेभा वार्ता मै सोह्र तारिख औपचारिक रुपमा सुरु भएको छ। पहिले जस्तै यस वार्तामा पनि अप्रत्यक्ष वार्ताको माध्यमलार्इ प्रयोग गरिएको छ।

         संयुक्त राष्ट्र संघले मध्यस्थता पक्षको हैसियतले बेग्ला बेग्लै रुपमा सिरियाका विभिन्न पक्षसँग वार्ता गरेपछि विभिन्न पक्षबीचमा सूचना पठाउने छ।

         संयुक्त राष्ट्र संघीय महासचिवका सिरिया समस्या विशेषदूत स्टाफान द मिस्टुराका अनुसार पहिलेको वार्ताभन्दा यस वार्ताको समय अझ छोटो हुने तर अझ बढी प्रभावकारी रूपमा आदानप्रदान हुने छ। नयाँ चरण वार्तामा जातीय एकताबद्ध सरकारको स्थापना, संविधानको संशोधन, निर्वाचनको पुनःसंयोजन र आतंकवादको विरोध गरी चार वटा मुख्य विषय राखेको छ।

जानकारी तथा लेखहरु