फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा दक्षिणको शहर साङ शा शहर

(GMT+08:00) 2017-05-17 18:03:20

    साङ शा शहर चीनको सबैभन्दा दक्षिणमा रहेको शहर हो। यसको कूल क्षेत्रफल दुर्इ लाख वर्ग किलोमिटर भए तापनि जमिनको क्षेत्रफल भने चीनका अरू शहरभन्दा सबैभन्दा कम करिब बीस वर्ग किलोमिटर मात्र छ। यहाँको कूल जनसंख्या पनि चीनभरि सबैभन्दा कम दुर्इ हजार पाँच सय मात्र रहेको छ। यो साङ शा शहर सन् 2012मा स्थापना गरेको हो।

1  2  3  4  
जानकारी तथा लेखहरु