फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
चीनको उत्तर-पूर्वीमा किसानहरु रोपाइमा व्यस्त

चीनको उत्तर-पूर्वी क्षेत्र चामल उत्पादनको मुख्य अखडा हो। यसै क्षेत्रमा पर्ने चिलिन प्रान्तीय पाइछङ शहरको ली सिन गाँउबस्तीका किसान ली क्वी स्याङ झिसमिसे बिहानदेखि खेतमा काम गर्न शुरु गर्छन्। पानीको निष्काशन तथा जमेको पानी धान रोपाइका मुख्य समस्या हुन्। ती समस्याको समाधान गर्न सन् 2016 को बसन्ते खेती शुरु हुनुअघि सो गाँउमा जल परियोजना पूरा भएको छ। जसबाट ली क्वी स्याङको परिवारको वार्षिक आम्दानी बढेको छ।
समाचार
• चीनको उत्तर-पूर्वीमा किसानहरु रोपाइमा व्यस्त
• गेल्साल संस्कृतिको निरन्तरता र संरक्षण
• नयाँ शैलीको साङ्ग्रिला थाङ्का
• भित्री मंगोलियाको ल्याङ चुङ छाङ गाउँमा गरिबी निवारण नमूना
• च्याउबाट गरिबी निवारण
• "इन्टरनेट प्लस"बाट ह नान प्रान्तीय हो चुआङ्ग गाउँको स्तरोन्नति
• गरिबी हटाउन शिक्षामा जोड
• चीनद्वारा स्थानीय अवस्थाअनुसार गरिबी निवारण गरिरहेको
बाँकी>>
फोटाहरु

चीनको उत्तर-पूर्वीमा किसानहरु रोपाइमा व्यस्त

गेल्साल संस्कृतिको निरन्तरता र संरक्षण

नयाँ शैलीको साङ्ग्रिला थाङ्का

भित्री मंगोलियाको ल्याङ चुङ छाङ गाउँमा गरिबी निवारण नमूना

च्याउबाट गरिबी निवारण
बाँकी>>