|
|
|
||
अकस्मात आगलागी भएमा कसरी निभाउने? बालककालदेखि यस बारेमा ज्ञान लिन आवश्यक छ। मे 16 तारिख चीनको च च्याङ्ग प्रान्तस्थित छाङ्ग नान शहरमा एउटा शिशुशालामा आगो निभाउने अभ्यास गरिएको छ। अग्नी नियन्त्रकले बालबालिकालाई आगलागी भएको बेला कसरी भाग्ने र कसरी आगो निभाउने भनेर तालिम दिएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |