फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन वार्तामा वास्तविक प्रगति

(GMT+08:00) 2017-05-19 16:47:37

         संयुक्त राष्ट्र संघको सन् 2017 पहिलो चरण जलवायु वार्ता मै अठार तारिख जर्मनीको बनमा सम्पन्न भयो। चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवम राष्ट्रिय विकास तथा सुधार व्युरोका उपप्रमुख लु सिन मिङ्गले पत्रकारसँग कुराकानी गर्दै यस वार्तामा समष्टिगत रुपमा पूवानुमान अनुसारको उपलब्धि पाइएको व्यक्त गर्नुभएको छ।

        उहाँका अनुसार सन् 2016को नभेम्बरमा औपचारिक प्रभावित शक्ति निर्वाह गरिएको《पेरिस सम्झौता》ले सन् 2020पछि जलवायु परिवर्तनको सामना गर्ने सारा विश्वको गतिविधिका लागि योजना प्रदान गरेको छ। यस वार्ताले《पेरिस सम्झौता》सम्बन्धी खास सञ्चालन कदमबारे चर्चा गर्दै प्रारम्भिक सहमति भएको छ। तर सहमतिबाहेक मतभेद पनि देखिन्छ। यी मतभेदमा मुख्य गरी विकसित मुलुक र विकासोन्मुख मुलुकको दायित्व तथा जिम्मेवारीलाई फरक बनाउनसक्ने छ कि छैन आदि विषय छन्।

जानकारी तथा लेखहरु