फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सैनबलबाट कोरियाली प्रायद्बीपमा अर्को समस्या आउने अमेरिकी रक्षा मन्त्रीको भनाइ

(GMT+08:00) 2017-05-20 15:50:21

 अमेरिकी रक्षा मन्त्री जेम्स माटिसले सैनिक माध्यमबाट कोरियाली प्रायद्बीप समस्याको समाधान खोज्दा अकल्पनीय समस्या प्राप्त हुने चेतावनी व्यक्त गर्नुभएको छ। उहाँका अनुसार अमेरिकाले संयुक्त राष्ट्र संघ र चीन, जापान, दक्षिण कोरिया आदि पूर्वी एशियाली मुलुकसँग सहयोग गर्दै कोरियाली प्रायद्बीप समस्याको समाधान गर्ने उपाय खोज्न प्रयास गरिरहेको बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही मे सत्र तारिख दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूत होङ्ग सेक हुनसँग भेटवार्ता गर्दै अमेरिकाले पूर्वाधार परिपक्व भएको अवस्थामा उत्तर कोरियासँग सम्पर्क गर्दै शान्तिलाई व्यवहारमा उतार्ने आशा गरेको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु