फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानको बाह्रौं राष्ट्रपति निर्वाचनमा मतदान कार्य सम्पन्न

(GMT+08:00) 2017-05-20 15:51:21

इरानमा बाह्रौँ राष्ट्रपति पदका भएको निर्वाचनमा मतदान कार्य स्थानीय समयअनुसार मे 19 तारिख मध्यरातसम्मा सम्पन्न भएको छ। 19 तारिख विहान आठ बजे इरानका सर्वोच्च नेता अयातोल्लाह सायेद अली खमेइनीले तेहरानको सर्वोच्च नेता भवनमा पर्ने मतदान केन्द्रमा मतदान गर्नु भएको छ। उहाँले मतदान गरेपछि राष्ट्रपति निर्वाचन औपचारिक रुपमा सुरु भएको थियो। सरकारी पक्षले निर्वाचनमा 70 प्रतिशत मतदान भएको अनुमान गरेका छन्।

इरानी सञ्चार माध्यमले जनाए अनुसार इरान सरकारले हिजो सारा देशका विभिन्न स्थलमा तीन लाख प्रहरी परिचालन गरी मतदान कार्यको सुरक्षालाई प्रत्याभूति गरेको छ।

जानकारी तथा लेखहरु