फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीस मुलुक समूहद्बारा विश्वप्यापी स्वस्थ समस्यामा जोड

(GMT+08:00) 2017-05-21 14:35:14

दुई दिने जी बीस मुलुक समूहका स्वास्थ्य मन्त्रीस्तरीय सम्मेलन हिजो मे बीस तारिख बर्लिनमा सम्पन्न भयो। विश्वप्यापी स्वस्थ समस्यालाई जोड दिएको यो सम्मेलनले स्वास्थ्य मन्त्रीस्तरीय बर्लिन घोषणापत्र जारी गरेको छ।

घोषणापत्रमा जर्मनीले जि बीस मुलुकको स्वास्थ्य क्षेत्रमा अध्यक्षको जिम्मेवारी लिनु महत्वपूर्ण विषय रहेको उल्लेख छ। जर्मन स्वास्थ्य मन्त्रीले जनाउनुभएअनुसार खतरनाक रोग र औषधिसँग प्रतिरोध गर्नसक्ने रोगले मानव जातिका लागि असंख्य पीडा दिएको मात्र नभइ राष्ट्रको राजनीति,अर्थतन्त्र र समाजको विकासमा ठूलो बाधा पारेको छ। स्वास्थ्यलाई जी बीस मुलुक समूहको विषयमा राखेर सारा विश्वको स्वास्थ्यका लागि कोसेढुङ्का सावित भएको छ।

जानकारी तथा लेखहरु