फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हासन रोहानी इरानी राष्ट्रपतिमा पुननिर्वाचित

(GMT+08:00) 2017-05-21 14:35:38

स्थानीय समय अनुसार हिजो मे बीस तारिख दिउँसो इरानका आन्तरिक मामिला मन्त्री अब्दोलरेज रहमानी-फाजलीले हासन रोहानी इरानी बाह्रौं राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुभयो।

मन्त्री फाजलीले हासन रोहनीले दुइ करोड पैँतीस लाख उनान्चास हजार छ सय सोह्र मत‌ प्राप्त गर्नुभएको बताउनुभयो। रोहनीले 57 प्रतिशत मत प्राप्त गर्नुभएको छ। उहाँका प्रस्तिपर्धी एबराहिम राइसीले एक करोड सन्ताउन्न लाख मतत्र प्राप्त गर्नुभयो। उहाँले 38.5 प्रतिशत मत प्राप्त गर्नुभएको छ।

इरानको यो राष्ट्रतपिको आमनिर्वाचनमा चार करोड बाह्र लाख बीस हजार भन्दा बढी मतदाताले भाग लिएका थिए।

जानकारी तथा लेखहरु