फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेकका वाणिज्य मन्त्रीहरूको 23औं सम्मेलनका पाँच उपलब्धि

(GMT+08:00) 2017-05-22 16:58:43

चीनका उप वाणिज्य मन्त्री वाङ शौ वनले मे 21 तारिख भियतनामको राजधानी हनोइमा पत्रकारलाई अन्तर्वार्ता दिँदै 20 तारिखदेखि 21 तारिखसम्म हनोइमा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका वाणिज्य मन्त्रीहरूको 23औं सम्मेलनले पाँचवटा उपलब्धि हासिल गरेको कुरा बताउनुभएको छ।

ती पाँच वटा उपलब्धिमा क्षेत्रीय अर्थतन्त्रको एकीकरणलाई अगाडि बढाउनु र एशिया प्रशान्तको स्वतन्त्र व्यापार क्षेत्रको विकासलाई अगाडि बढाउनु, बहुपक्षीय व्यापार व्यवस्थाको समर्थन दिनु, व्यापारिक अन्तरसन्जाल तथा अन्तरकार्यलाई अगाडि बढाउनु, निरन्तर, आविष्कार र समावेष्टिक बृद्धिलाई अगाडि बढाउनु, मझौला तथा स-साना उद्योग-व्यवसायको प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नु सवावेश छन्।

जानकारी तथा लेखहरु