फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाली राष्ट्रपतिद्वारा मन्त्री परिषद पुनर्गठन

(GMT+08:00) 2017-05-22 19:07:32

श्रीलंकाली राष्ट्रपति मैत्रीपला सिरिसेनाले मे 22 तारिख मन्त्री परिषदको पुनर्गठन गर्नु भएको छ। पुनर्गठनमा विदेश, अर्थ, प्रेस लगायत नौ मन्त्रालयका मन्त्री र एकजना राज्य मन्त्री परिवर्तन भएको छन्।

श्रीलंकाली सरकारले दिएको जानकारीअनुसार, पूर्व अर्थमन्त्री विदेशमन्त्रीमा नियुक्त हुनु भएको छ भने पूर्व विदेशमन्त्री प्रेस तथा अर्थ मन्त्रीमा नियुक्त हुनु भएको छ। यस पुनर्गठनको उदेश्य संयुक्त सरकारको शक्तिलाई सबल पार्नु रहेको बताइएको हो।

सन् 2015 मा श्रीलंकामा संयुक्त सरकार गठन भएपछि पहिलोपटक पुनर्गठन भएको हो।

जानकारी तथा लेखहरु