फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री लीले जर्मनी र बेल्जियमको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-05-23 17:06:07

जर्मनका चान्सेलर आन्गेला मर्केल तथा बेल्जियमका प्रधानमन्त्री चाल्स मिचेलको निमन्त्रणा चीनका प्रधानमन्त्री ली खछ्याङले मे तीसदेखि जुन दुई तारिखसम्म जर्मनीको औपचारिक भ्रमण गर्नुका साथै चिनियाँ-जर्मन प्रधानमन्त्री वार्षिक भेट-वार्तामा भाग लिनुहुने छ। साथै प्रधानमन्त्री लीले ब्रसेल्समा आयोजना हुने उन्नाइसौं चीन-यूरोपेली संघ नेतागण वार्तामा भाग लिनुभई बेल्जियमको औपचारिक भ्रमण पनि गर्नुहुने छ। उक्त जानकारी मे बाइस तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले दिनुभएको हो।

जानकारी तथा लेखहरु