फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा म्यान्चेस्टरमा भएको विस्फोट घटनाबारे दुःख व्यक्त गर्दै बेलायतकी महारानीलाई सम्वेदना सन्देश

(GMT+08:00) 2017-05-23 18:58:20

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज मे 23 तारिख बेलायतको म्यान्चेस्टर शहरमा भएको विस्फोट घटनाबारे बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई सम्वेदना सन्देश पठाउनु भएको छ। उहाँले समवेदना सन्देशमा मृत्यु भएकाहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै घाइते भएकाहरू र मृतकका नातेदारहरूलाई सान्त्वना पनि व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले यो अप्ठ्यारो अवसरमा चिनियाँ जनताले बेलायतका जनतासँग दृढताका साथ उभिने कुरा आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु