फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन मिङ्ग-दक्षिण एशियाबीचको हवाइ ढुवानी तिव्र गतिले वृद्धि

(GMT+08:00) 2017-05-23 19:11:17

चालु वर्षमा खुन मिङ्गले ढाका, नयाँ दिल्ली र मुम्बईबीचको हवाइ ढुवानी मात्रा 57 प्रतिशतले वृद्धि भएको छ। यो जानकारी खुन मिङ्ग र दक्षिण एशियाबीचको माल-सामान हवाइ ढुवानीको जिम्मा लिएको युनि टप समूहबाट प्राप्त हो। जसबाट बंग्लादेश, चीन, भारत र म्यामारबीच आर्थिक कोरिडरको प्रारम्भिक उपलब्धि राम्रो भएको देखिन्छ।

अर्को जानकारीअनुसार, तेह्रौं पञ्चवर्षीय योजनाको अवधिमा खुन मिङ्ग र सिंगापुर, पाकिस्तान, नेपाल, थाइल्याण्डलगायत मुलुक तथा बेल्ट एण्ड रोड इनिसिएटिभ वरिपरि मुलुकबीचको नयाँ हवाइ सेवा थपिँदैछ।

जानकारी तथा लेखहरु