फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतको एक रंगशालामा भएको विस्फोटबाट 22 जनाको मृत्यु

(GMT+08:00) 2017-05-23 19:34:08

स्थानीय सञ्चार-माध्यमले जनाएअनुसार, बेलायतको म्यान्चेस्टर सहरको एक रंगशालामा मे 22 तारिख राति विस्फोट भएको छ। बिस्फोट हुँदा गायन कार्यक्रमको आयोजना हुँदै थियो। विस्फोटमा परी 22 जनाको मृत्यु हुनुका साथै करिब 59 जना घाइते भएको कुरा प्रहरीले बताएको छ। म्यान्चेस्टरका लागि चिनियाँ वाणिज्य दूतावासले बताएअनुसार, हालसम्म कुनै पनि चिनियाँ नागरिकको हताहत भएको सूचना प्राप्त भएको छैन।

जानकारी तथा लेखहरु