फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याउबाट गरिबी निवारण

(GMT+08:00) 2017-05-23 19:58:59

चीनमा भैरहेको गरिबी निवारण कार्यमा प्रगति हासिल भएका क्षेत्रको विकासबाट गरिब परिवारहरुलाई गरिबी अवस्थाबाट मुक्त पार्ने महत्वपूर्ण तरिकामध्येको एक हो कृषिमा सुधार। चीनको तुङ उत्तर पूर्वीमा पर्ने चिलिन प्रान्तीय ली सिन गाँउबस्तिमा कृषि उत्पादन मुख्य गरिबी गाँउबस्ती थियो। स्थानीय गरिबहरुलाई चाँडै गरिबी अवस्थाबाट मुक्त पार्न तथा श्रमिक क्षमतारहित गरिब परिवारहरुलाइ केही आम्दानी हुने सहयोग गर्नको लागि 'श्रेष्ठ भएका व्यवसाय र गरिब परिवार' भन्ने विकास मोडलमार्फत च्याउको उत्पादनमा गरिब परिवारहरुलाइ सहभागी गराइएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु