फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा कार्यका लागि अधिकार दिने कुरामा सुधार गर्नुपर्ने चिनियाँ प्रतिनिधि भनाइ

(GMT+08:00) 2017-05-24 14:50:31

वर्तमान सुक्षा कार्यका सामु अझ जटिल वातावरण देखा परेको हुनाले सुरक्षा कार्यका लागि अधिकार दिने कुरामा सुधार हुनुपर्छ। मे 23 तारिख राष्ट्र संघीय सुरक्षा परिषद र सुरक्षा गतिविधिको विशेष फौजका निर्देशकसँगको वार्षिक वार्ता आयोजना भएको छ। वार्तामा संयुक्त राष्ट्र संघका लागि चिनियाँ उप-प्रतिनिधि उ हाइ थाउले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, हाल सर्वसाधारणको सुरक्षा पनि संयुक्त राष्ट्र संघीय सुरक्षा गतिविधिद्बारा दिइएको अधिकार बनेको छ। सुरक्षा गतिविधिले सर्वसाधारणको सुरक्षा कार्यान्वयन गर्दै सम्मानको पूर्वाधारमा गतिविधिको कार्यक्षेत्र, शर्त र योग्यतालाई स्पष्ट पारेर प्रत्यक्ष रूपमा संलग्न मुलुकलाई सहयोग गर्नुपर्छ।

जानकारी तथा लेखहरु