फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा पाकिस्तानमा मेट्रो रेल

(GMT+08:00) 2017-05-24 16:56:26
पाकिस्तानी बिजिनिस रेकोर्डेरका अनुसार, जुलाई महिनामा चिनियाँ व्यवसायले लाहौर शहरलाई पहिलो चरणमा 27 वटा मेट्रो र चालू वर्षको अन्त्यमा अरु बाँकी 26 वटा हस्तान्तरण गर्नेछ। यसपछि पाकिस्तानमा मेट्रोविहिन अवस्थाको अन्त्य हुनेछ।

पाकिस्तानी लाहोर शहरमा जमिनमाथि गुड्ने रेल बनाउने परियोजनामा सन् 2015 को अप्रिलमा चीन र पाकिस्तान सरकारबीचमा हस्ताक्षर भएको थियो। यो परियोजना चीन र पाकिस्तानबीच आर्थिक कोरिडोरअन्तर्गत पहिलो सहरी रेल ट्रान्जिट योजना हो। यो परियोजना अन्तर्गत रेल सन्जालको लम्वाइ 26 किटोमिटर रहेको छ र यसमा 26 वटा स्टेसन समेटिएका छन्।

जानकारी तथा लेखहरु