फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चीन-जर्मनी उच्च स्तरीय आदान-प्रदान वार्ता प्रणालीको पहिलो बैठकबारे बधाई सन्देश

(GMT+08:00) 2017-05-24 16:27:32
चीन-जर्मनी उच्चस्तरीय आदान-प्रदान वार्ता प्रणालीको पहिलो बैठक मे 24 तारिख पैचिंगमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले उक्त बैठकलाई बधाई सन्देश दिनुभएको छ।

बधाई सन्देशमा चीन र जर्मनीको दौत्य सम्बन्धको स्थापना भएको 45औँ वार्षिकोत्सवयता द्विपक्षीय सम्बन्धले परिपक्व विकास चरणमा प्रवेश गरेको कुरा उल्लेख छ।

सीले बधाइ सन्देशमा चीन-जर्मनी उच्च स्तरीय जन स्तरको आदान-प्रदान वार्ता प्रणालीले चीन र जर्मनीको सम्बन्धलाई अगाडि बढाउन, चीन र यूरोपको सम्बन्धको विकासलाई अगाडि बढाउनका लागि नयाँ योगदान दिने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु