फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सिमा क्षेत्रमा वेपत्ता भारतीय सैन्य विमान बारे चीनको भनाइ

(GMT+08:00) 2017-05-26 18:18:05

        चीन र भारतको सिमा क्षेत्रको पूर्वी भागमा वेपत्ता भएको भारतीय सैन्य विमानको खोजी कार्यमा चीनसँग भारतले कुनै अनुरोध गरेको छैन। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले मे 26 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

         प्राप्त जानकारीअनुसार, केही दिनअघि भारतीय वायु सेनाको एउटा सैन्य विमान चीन र भारतको सिमा क्षेत्रमा सम्पर्कनहित हुनुका साथै दुइजना विमान चालकको अवस्था अज्ञात रहेको छ।

          मानवीयताका आधारमा चीनले खोजी कार्यमा सक्दो सहयोग गर्ने इच्छा लिएको प्रवक्ता लुले बताउनुभएको छ।

जानकारी तथा लेखहरु