फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टका प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्रीको समवेदना सन्देश

(GMT+08:00) 2017-05-27 15:39:50

चीनका प्रधानमन्त्री ली खछ्याङले मे सत्ताइस तारिख इजिप्टका प्रधानमन्त्री शरिफ इस्माइललाई समवेदना सन्देश पठाउनुभई छब्बीस तारिख मिन्या प्रान्तमा भएको आतंकबादी आक्रमणको कडा निन्दा गर्नु भएको छ। साथै प्रधानमन्त्री लीले इजिप्टका आक्रणमा मारिएका व्यक्तिका नातेदार र घाइतेहरुलाई हार्दिक सात्वना पनि व्यक्त गर्नुभएको छ।

आफ्नो सन्देशमा प्रधानमन्त्री लीले इजिप्ट सरकारले देशको स्थिरताको संरक्षण गर्नको लागि गरेको प्रयासको चीन सरकारले समर्थन गर्दै जाने कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु