फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टका राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्य सी चिन फिङको समवेदना सन्देश

(GMT+08:00) 2017-05-27 15:41:14
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे सत्ताइस तारिख इजिप्टका राष्ट्रपति अब्देल फाताह अल सिसीलाई समवेदना सन्देश पठाउनुभई इजिप्टको मिन्या प्रान्तमा भएको गम्भीर आतंकारी आक्रमणमा परेकाहरुप्रति शोक व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले जुसुकै‍ किसिमका आतंकबादको कडा विरोध गर्दै चीनले यस्तो क्रूर गतिविधिको कडा निन्दा गरेको व्यक्त गर्नुभएको छ। इजिप्टले लिने देशको सुरक्षा, स्थिरताको संरक्षण गर्न तथा आतंकबाद विरोधी प्रयासमा चीनले समर्थन दिँदै जाने कुरा पनि उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु