फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात मुलुक समूहको शिखर सम्मेलनको प्रतिआतंकवाद सम्बन्धी वक्तव्य

(GMT+08:00) 2017-05-27 15:46:06

इटालीको टाओर्मिनामा आयोजित सात मुलुक समूहको शिखर सम्मेलनमा सहभागी नेताहरूले मे 26 तारिख एक वक्तव्य प्रकाशित गरी आतंकवादमाथि कडा प्रहार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वक्तव्यमा, आतंकवाद र हिंसात्मक उग्रवादमाथि प्रहार गर्नु "सबैभन्दा महत्वपूर्ण" कुरा उल्लेख छ। सात मुलुकले आतंकवादमाथि प्रहार गर्ने शक्तिलाई उकास्ने पनि वचनवद्धता व्यक्त गरेका छन्।

इटालीका प्रधानमन्त्री पाउलो जेन्टिलोनीले पत्रकार सम्मेलनमा उक्त वक्तव्यले एकता, प्रतिबद्धता र आतंकवादमाथि प्रहार गर्ने अठोट देखाइएको बताउनुभयो।

जानकारी तथा लेखहरु