फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको प्रतिरक्षा मन्त्रालयद्वारा अमेरिकी सेनाको गस्ती विमानको अवरोध गरेको विषयबारे जवाफ

(GMT+08:00) 2017-05-28 15:49:18

अमेरिकी सञ्चार-माध्यमले हालै जनाएअनुसार, चीनका दुई वटा जी-10 भिगोरस ड्रागन विमानले अमेरिकी वायु सेनाको एउटा पी-3 गस्ती विमानलाई अवरोध गरेका छन्। यसबारे चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता ऊ छेनले मे 28 तारिख अमेरिकाको सम्बन्धित भनाइ असत्य रहेको बताउनुभएको छ।

अमेरिका सेनाले चीनको दिशातर्फको समुद्री क्षेत्र र वायु क्षेत्रमा चिनियाँ गतिविधिको अवरोध गर्न धेरै पटक युद्धपोत र विमान पठाएकाले चीन र अमेरिकाको नौसेना र वायुसेना मामिलामा सुरक्षा समस्या उत्पन्न भएको मुख्य कारण रहेको प्रवक्ता ऊले बताउनुभयो।

जानकारी तथा लेखहरु