फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारबाट 'शौचालयको क्रान्ति' सुरु

(GMT+08:00) 2017-05-28 17:11:03

तिब्बतमा भैरहेको शौचालयको क्रान्तिको पृष्ठभूमिमा पोताला दरबारमा राखिएका पुराना शौचालय संग्रहालयमा सारिएको छ। पुराना शौचालयको सट्टामा पोताला दरबारको शैलीसँग मेल खाएको नयाँ ढाँचाको शौचालय देखा परेका छन्।

वास्तवमा शहरी बासिन्दाहरुको जीवनस्तरलाई उकास्न र पर्यटनको विकासको प्रवर्द्धन पार्नको लागि सन् 2017 को शुरुमा तिब्बतभरी दुई हजार वटा शौचालयको निर्माण गर्ने योजना सुरु भएको छ। ती शौचालयहरु पर्यटकीय स्थल, मुख्य राजमार्ग तथा पर्यटक र स्थानीय बासिन्दा घनिभूत भएका सार्वजनिक क्षेत्रहरुमा निर्माण गरिने छ र निःशुल्क रुपमा प्रयोग गर्न पाइन्छ।

जानकारी तथा लेखहरु