फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सीका पहाडी क्षेत्रमा बसोबासरत किशोर-किशोरीहरू

(GMT+08:00) 2017-05-29 14:21:02

चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ता ह्वा याउ जातीय स्वशासित जिल्लामा एउटा पा हाउ नामक गाउँ अवस्थित छ। त्यस गाउँमा एउटा पा हाउ नामको प्राथमिक विद्यालय पनि छ। त्यस प्राथमिक विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरू छन्। ती विद्यार्थीहरूमध्ये प्राय:जसो याउ जातिका हुन्। कक्षा सम्पन्न भएपछि विद्यार्थीहरू रमाइलोसाथ विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने गर्दछन्।

जानकारी तथा लेखहरु