फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीप्रकोपबारे चीनका प्रधानमन्त्रीद्वारा श्रीलंकाली प्रधानमन्त्रीसँग टेलिफोन वार्ता

(GMT+08:00) 2017-05-29 19:04:04

श्रीलंकामा बाढी र पहिरोको विपत्ति उत्पन्न भएपछि चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मे अठाईस तारिख श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई टेलिफोन गर्नुभएको छ। त्यसक्रममा उहाँले श्रीलंका सरकार र त्यहाँका जनताप्रति हार्दिक सहानुभूति दर्शाउनुभयो। प्रधानमन्त्री लीले चीनले श्रीलंका सरकारलाई मद्दत दिएर प्रकोपको उद्धार कार्यमा समर्थन गर्ने आश्वासन पनि दिनुभयो।

जानकारी तथा लेखहरु