फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूर पहाडी क्षेत्रका बालबालिकाहरूको सुमधुर भविष्य

(GMT+08:00) 2017-06-01 15:35:19

चीनको क्वाङ्ग सी च्वाङ जातीय स्वायत्त प्रदेशको ता ह्वा याउ जातीय स्वशासित जिल्लाको पान शङ गाउँमा एउटा पा हाउ प्राथमिक विद्यालय अवस्थित छ। त्यस विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमध्ये प्राय:जसोका आमा-बुवा आफ्नो जन्मस्थल छाडेर शहरमा काम गरिरहेका छन्।

पहाडी क्षेत्रको अप्ठ्यारो भौगोलिक स्थिति भएकाले सामान्य दिनहरूमा उनीहरू मूला मिसाइएको भात मात्र खाने गर्दछन्। नराम्रो वातावरण भए तापनि उनीहरूले आफ्नो उज्ज्वल भविष्यको सिर्जनाका लागि अथक प्रयास गरिरहेका छन्।


जानकारी तथा लेखहरु