फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षको उपलक्ष्यमा पोखरामा साँस्कृतिक मेला

(GMT+08:00) 2017-06-04 15:19:19

नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल–अमेरिका सांस्कृतिक मेला सुरु भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा भएको सो सांस्कृतिक मेलामा अमेरिकी गायक कोकायी, जुनियस ब्रिकहाउस , नेपाली कलाकार इन्दिरा जोशी, सविन राईले आफ्नो प्रस्तुति राखेका थिए।

सांगितिक कार्यक्रम, ब्रेकडान्स, प्रत्यक्ष भित्तेचित्र, फेसपेन्टिङ र बालबालिकाका खेल मेलाका थप आकर्षण रहेका छन्।

जानकारी तथा लेखहरु