फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा रुख रोपण

(GMT+08:00) 2017-06-05 11:07:18







रुख रोप्नु भनेको पुण्य कमाउनु हो। रुख रोप्नु भनेको सुखद भविष्यको आशा पनि हो। एउटा रुखले मानिसलाई शितलता दिन्छ। छहारी दिन्छ। फल दिन्छ। स्वच्छ वायु दिन्छ। यसै रुखको प्रयोग गरी काठका सामग्री बनाइन्छ साथै घर पनि बनाइन्छ। खाना पकाउन दाउराको रुपमा प्रयोग हुन्छ। कागज समेत यसै रुखबाट बन्छ। धेरै गुणकारी रुख रोप्नु पुण्य कमाउनु नै हो। यस्तै सुखद अवसर मिलेको थियो पैचिङमा मलाई।
जानकारी तथा लेखहरु