फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विज्ञान प्रतिष्ठानको प्रतिनिधि मण्डलद्वारा नेपालको भ्रमण

(GMT+08:00) 2017-06-05 16:54:27

        चिनियाँ विज्ञान प्रतिष्ठानको बिज्ञान तथा शिक्षा केन्द्र काठमाडौँका कार्यकारी निर्देशक ल्याङ्ग आर यआन,उपप्रमुख बिनोद दवाडी र अधिकारी सु थ्यान ली लगायत प्रतिनिधि मण्डलले यही जुन चार तारिख नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयको भ्रमण गरेको छ।

         नेपाली जनसंख्या तथा वातावरण मन्त्री बिश्व नाथ ओलीले चिनियाँ प्रतिनिधि मण्डलको स्वागत गर्दै चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणले आपसी द्बिपक्षीय सहयोग तथा आदानप्रदानलाई प्रवर्द्धन गर्न सक्ने आशा व्यक्त गर्नुभएको छ।

         थाहा भएअनुसार यी दुबै पक्षबीच नदी प्रकोपको चेतावनी क्षेत्रमा अझ सहयोग गर्ने इच्छा रहेको छ।

जानकारी तथा लेखहरु