फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको साउथ चाइना युनिभर्सिटी र नेपालबीच छात्रवृत्ति सम्झौता

(GMT+08:00) 2017-06-06 16:44:14

नेपालमा चिकित्सातर्फ दक्ष जनशक्ति उत्पादनमा सघाउन तथा मेडिकल आदान प्रदान गर्ने उद्देश्यले चीनको सेन्ट्रल साउथ युनिभर्सिटी र बेइजिङस्थित नेपाली दूतावासबीच मंगलबार एक सम्झौतामा हस्ताक्षर भएको छ।

छात्रवृत्ति अन्तर्गत हाल 25 वटा कोटामा नर्सिङ विषयमा मास्टर डिग्रीको सम्झौता भएको हो। सम्झौतामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र युनिभर्सिटिका तर्फबाट चौ ख छाउले हस्ताक्षर गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु