फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली विद्यार्थीको लागि चिनियाँ छात्रवृत्ति प्रदान गरिने

(GMT+08:00) 2017-06-07 15:09:58

नेपालमा चिकित्सातर्फ दक्ष जनशक्ति उत्पादनमा सघाउन तथा मेडिकल आदान प्रदान गर्ने उद्देश्यले चीनको सेन्ट्रल साउथ युनिभर्सिटी र बेइजिङस्थित नेपाली दूतावासबीच मंगलबार अर्थात् जुन छ तारिख दिउँसो एक सम्झौतामा हस्ताक्षर भएको छ।

जानकारी तथा लेखहरु