फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालदिवसको अवसरमा रोचक बालखेल

(GMT+08:00) 2017-06-08 12:28:46

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा सिआरआई अनलार्इन तथा मङन्यू दुग्ध उत्पादन कम्पनीले संयुक्त रूपमा एक रोचक बालखेलको आयोजना गरेको छ। जून एकलार्इ अन्तर्राष्ट्रिय बालदिवसको रूपमा मनाउँदैआएको छ र यसै अवसर पारेर गत शनिबार मङन्यू कम्पनीमा रमार्इलो खेलको आयोजना गर्नुका साथै दुग्ध उत्पादन विधि तथा बालबच्चामा दुधको महत्वबारे बताइएको थियो।

जानकारी तथा लेखहरु