फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुर्इ नेपाली पत्रकारद्वारा सिआआई नेपाली सेवाको अवलोकन

(GMT+08:00) 2017-06-16 14:58:12

 

चाइना पब्लिक डिप्लोमेसी एशोसिएसनले नेपाललगायत दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका पत्रकार टोलीलार्इ दश महिने चीन अध्ययन भ्रमण कार्यक्रमको आयोजना गरेको छ। यसै सिलसिलामा उक्त पत्रकार टोलीले आज जून १६मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआआई)को अवलोकन भ्रमण गरेको छ।

उक्त टोलीमा सम्मिलित नेपाली पत्रकार द रार्इजिङ नेपालका नन्दलाल तिवारी र रिप्बलिकाका सङ्गीत तिवारीले सिआआईका साथै नेपाली सेवाको अवलोकन तथा भलाकुसारी गरेका छन्।

जानकारी तथा लेखहरु