फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती काठे भाँडा-कुँडा

(GMT+08:00) 2017-06-16 19:11:07


धेरै वर्षअगाडि रेशमी मार्गमा आवत-जावत गर्ने तिब्बतीहरूले आफ्नो साथमा काठे भाँडा-कुँडा पनि लैजाने गर्दथे। जम्मा तीनवटा भाँडामध्ये एकमा मक्खन चिया राखिन्थ्यो र अर्कोमा सातु राखिन्थ्यो। यस्तै तेस्रोमा भात र तरकारी राख्ने गरिन्थ्यो। कति राम्रो थियो!

जानकारी तथा लेखहरु