फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातीय बालबालिकाहरुको हँसिलो अनुहार र सपना

(GMT+08:00) 2017-06-19 16:17:12
"तपाईँको सपना के हो?"तपाईँको बाल्यकालिन सपनाहरू अहिले सम्झनु हुन्छ कि? साङ्ग्रिलामा हामीले बाह्र जना बालबालिकाको अन्तर्वार्ता लिएका थियौं। उनीहरुको उमेर चार वर्षदेखि अठार वर्षसम्मका छन्। केहि बालबालिकाको सपना प्रहरी, शिक्षक तथा अभिनेता बन्ने रहेको छ। केहि ठूला उमेरका बालबालिकाहरुले आफ्नो क्षेत्रको विश्वमा प्रचारप्रसार गर्ने सपना बोकेका छन्, पढार्इ सकाएर आफ्नो क्षेत्रको विकास गर्ने योजना बुनेका छन्। यी अन्तर्वार्ताहरूबाट तिब्बती जातिको धेरै जानकारी पाउन सकिन्छ र साथै हामी पनि आफ्नो सपना खोज्न सक्छौं।
जानकारी तथा लेखहरु