फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका क्वान्टम उपग्रहहरू पहिलो पल्ट हजार किलोमिटर दूरीको उल्झनमा

(GMT+08:00) 2017-06-19 17:12:59

चीनको मो च नामक क्वान्टम उपग्रह पहिलो पल्ट हजार किलोमिटर दूरीको उलझनमा फसिरहेको छ। त्यसले क्वान्टम उल्झनमा नयाँ किर्तिमान सिर्जना गर्नु बाहेक क्वान्टम सूचनाको अनुसन्धानका लागि भरपर्दो जग पनि बसालेको छ।

सन् 2016को अगष्ट महिनामा चीनले विश्वको पहिलो क्वान्टम उपग्रह अर्थात् मोच नामक क्वान्टम उपग्रहको सफल प्रक्षेपण गरेको थियो। हालै आयोजित पत्रकार सम्मेलनमा क्वान्टम वैज्ञानिक परिक्षणात्मक उपग्रह सम्बन्धी प्रथम वैज्ञानिक फान चेन वैले मो च नामक क्वान्टम वैज्ञानिक परिक्षणात्मक उपग्रह पहिलो पल्ट हजार किलोमिटर दूरीको उल्झनमा रहेको घोषणा गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, क्वान्टम उल्झन बाहेक मो च नामक वैज्ञानिक परिक्षणात्मक उपग्रहका अन्य वैज्ञानिक कार्यभारहरू भइरहेको छ।

जानकारी तथा लेखहरु