फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 दक्षिण एशिया, दक्षिण पूर्वी एशिया मुलुकहरुको आर्थिक र व्यापारिक आदान प्रदान सम्मेलन सम्पन्न

(GMT+08:00) 2017-06-19 18:25:14

सन् 2017 दक्षिण एशिया, दक्षिण पूर्वी एशिया मुलुकहरुको आर्थिक तथा व्यापारिक आदान प्रदान सम्मेलन 18 तारिख चीनको युननान प्रान्तको खुन मीङ शहरमा सम्पन्न भएको छ। सात दिन लामो यस सम्मेलनमा पाँच खरब चिनियाँ युआनको परियोजनामा हस्ताक्षर गरिएको छ।

यस पटकको आर्थिक र व्यापारिक आदान प्रदान सम्मेलनमा विश्वका 86 वटा मुलुक र क्षेत्रका चार हजार भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए।

जानकारी तथा लेखहरु