फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकका विदेश मन्त्रीहरुद्वारा पैचिङको त्याउयूथार्इ राष्ट्रिय अतिथिगृहमा भेटघाट

(GMT+08:00) 2017-06-19 18:26:32
सिन्व्हा समाचार समितिका अनुसार ब्रिक्स मुलुकका विदेश मन्त्रीहरुले 19 तारिखका दिन पैचिङको त्याउयूथार्इ राष्ट्रिय अतिथिगृहमा भेटघाट गरेका छन्।

चीनका परराष्ट्रमन्त्री वाङ यीले उक्त भेटघाट समारोहमा सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार ब्रिक्स मुलुकहरुको सहयोग शुरु भएको दश वर्षको समयमा ब्रिक्स मुलुकहरुको आर्थिक रूपमा ठुलो विकास भएको छ। ब्रिक्सहरुको आर्थिक अवस्था विश्व अर्थ जगत्को 12 प्रतिशतदेखि 23 प्रतिशतसम्म वृद्धि भएको छ। भविष्यमा ब्रिक्स मुलुकहरुले सँगसँगै मिलेर विश्व अर्थ जगत्को विकासका लागि अझ बढी योगदान दिने प्रयास गर्ने छ।

जानकारी तथा लेखहरु